
एसिया युथ क्लाइम्बिङमा प्रतिस्पर्धा गर्न अर्नवमान चीन जाने
काठमाडौँ । विश्व क्लाइम्बिङ एसिया युथ च्याम्पियनसिपमा सहभागी हुन अर्नवमान शेरचन आइतबार चीनको गुइयाङ जाने भएका छन्। भदौ ५ देखि ९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अर्नवले लिड र बोल्डर विधामा नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने जानकारी