Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Auglast: 14 Aug

खोटाङमा काठ लोड गर्ने क्रममा किचेर एक युवकको मृत्यु

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ स्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा काठ लोड गर्ने क्रममा किचेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाख्रिवास नगरपालिका–३ का ३५ वर्षीय लीला मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निराजन बस्नेतका अनुसार उत्तिसको गोलिया ट्याक्टरमा लोड गर्ने क्रममा दुर्घटना भएको हो।

TopicsDhankuta
3 publishers · 3 headlines · developing over 5 hours
Broke firstNagarik News logoNagarik News

काठ लोड गर्ने क्रममा दुर्घटना हुँदा युवकको मृत्यु

ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ।

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 14 Auglatest · 14 Aug
  1. काठले किचेर युवकको मृत्यु

    खोटाङ । ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार उत्तिसको गोलिया काठ ट्याक्टरमा लोड गर्ने क्रममा धनकुटाको पाख्रिवास नगरपालिका–३ का ३५

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. ट्याक्टरमा काठ लोड गर्ने क्रममा एक युवकको मृत्यु

    खोटाङ । ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी–रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार उत्तिसको गोलिया काठ ट्याक्टरमा लोड गर्ने क्रममा धनकुटाको पाख्रिवास नगरपालिका–३ का ३५ वर्षीय लीला मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निराजन बस्नेतले जानकारी दिए । ट्याक्टर र […] The post ट्याक्टरमा काठ लोड गर्ने क्रममा एक युवकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.