Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Auglast: 15 Aug

राजदुवालीमा सडक भासिएपछि मेची राजमार्ग अवरुद्ध, पूर्वी पहाडी जिल्लाका बासिन्दा मर्कामा

पूर्वी पहाडलाई तराईसँग जोड्ने मेची राजमार्गको इलाम नगरपालिका-९ स्थित राजदुवाली खण्ड एक महिनादेखि अवरुद्ध रहेको छ। सडक भासिएका कारण इलाम, पाँचथर र ताप्लेजुङका बासिन्दाले आवतजावतमा ठूलो सास्ती भोग्नु परिरहेको छ। सडकका विभिन्न ठाउँमा पानी निस्किएकाले मर्मत कार्यमा कठिनाइ भई यातायात सेवा अझै सामान्य हुन सकेको छैन।

3 publishers · 3 headlines · developing over 21 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

इलामले दु:ख खेपेका दुई वर्ष

मेची राजमार्गमा पर्ने राजदुवाली खण्डको सडक अवरुद्ध भएको एक महिना भयो । सडक भासिएको छ । सडकको बीचबीचमा पानी निस्किएको छ । विभिन्न ठाउँमा सडक लच्किएको देखिन्छ । राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर, ताप्लेजुङका बासिन्दाले सास्ती भोग्नु परिरहेको छ ।

Coverage

2 more headlines since

first · 14 Auglatest · 15 Aug
  1. मेची राजमार्ग निरन्तर अवरुद्ध : राजदुवालीमै अड्किएको पूर्वी पहाडको जीवनरेखा

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only3 publishers
  2. मेची राजमार्ग निरन्तर अवरुद्ध : राजदुवालीमै अड्किएको पूर्वी पहाडको जीवनरेखा

    इलाम । पूर्वी पहाडलाई तराईसँग जोड्ने प्रमुख सडकका रूपमा रहेको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोला–राजदुवाली सडकखण्ड महिनादिन बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। पहिरो र सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग अझै सामान्य अवस्थामा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.