Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14 Auglast: 15 Aug

स्याङ्जाको अरौंदी खोलाले बगाउँदा एक युवक बेपत्ता

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले बगाउँदा २१ वर्षीय सलिम मगर बेपत्ता भएका छन्। गएराति अविरल वर्षाका कारण बढेको खोलाको कजवे पार गर्ने क्रममा पुतलीबजार–३ बाडखोला निवासी मगरलाई मोटरसाइकलसहित खोलाले बगाएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बेपत्ता युवकको खोजी कार्य जारी रहेको छ।

4 publishers · 8 headlines · developing over 1d 10h
Broke firstGorkhapatra Online logoGorkhapatra Online

अरौदी खोलाले बगाउँदा युवा बेपत्ता

अर्जुन काफ्लेस्याङ्जा, साउन २९ गते । पुतलीबजार नगरपालिका–१ स्थित अरौदी खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन्। अविरल वर्षासँगै बढेको खोलाले पुतलीबजार नगरपालिका–३ बाडखोला निवासी २१...

news8 publishers
Coverage

7 more headlines since

  1. अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ

    ३० साउन, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ नारायणस्थान हुँदै वडा नं. ३ पुतलीखेततर्फ जोड्ने अरौंदी खोलाको कजवेमा आजदेखि आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ । बर्खासँगै खोलामा पानीको बहाव बढ्दा विगतमा मोटरसाइकल तथा मानिस बग्ने घटना दोहोरिएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कजवे बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शनिबार जारी […]

  2. अरौंदी खोलाले बगाएका युवक मृत फेला

    ३० साउन, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले मोटरसाइकलसहित बगाएर बेपत्ता भएका २१ वर्षीय सलिम मगर मृत फेला परेका छन् । पुतलीबजार नगरपालिका-३ बाडखोलाका मगरलाई पुतलीखेतबाट स्याङ्जा बजारतर्फ मोटरसाइकलमा आउने क्रममा अरौंदी खोलाको कजवे तर्ने प्रयास गर्दा खोलाले मोटरसाइकलसहित बगाएको थियो । उनकपो ग११प८१८३ नम्बरको मोटरसाइकल भने शुक्रबार घटनास्थलमै फेला परेको थियो । […]

  3. खोलाले बगाउँदा मृत्यु

    अर्जुन काफ्ले स्याङ्जा, साउन २९ गते । पुतलीबजार नगरपालिका –१ अरौदी खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । खोलाले बगाएर वडा नं –३ बाडखोलाका २१ बर्षीय सलिम मगरको मृत्यु भएको हो । बर्...

  4. स्याङ्जामा अरौदी खोलाले मोटरसाइकलसहित बगाउँदा एक युवा बेपत्ता

    स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा अरौदी खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाउँदा एक युवा सुरक्षित रूपमा सम्पर्कमा आएका छन् भने एक जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार घटना हिजो राति करिब साढे १० बजेतिर भएको हो। खोलामा आएको भेलले मोटरसाइकलसहित दुई जनालाई बगाएकोमा एक जनालाई सकुशल उद्धार गरिएको र अर्का एक जना भने अहिलेसम्म फेला […]

  5. स्याङ्जामा अरौंदी खोलाले बगाउँदा युवक बेपत्ता

    २९ साउन, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौंदी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् । अविरल वर्षापछि बढेको खोलाले पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगरलाई बगाएको हो । गएराति मोटरसाइकलमा पुतलीखेतबाट स्याङ्जा बजारतर्फ आउँदै गरेका मगर अरौंदी खोलाको कजवे पार गर्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । प्रहरीका […]

  6. खोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी

    स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले मोटरसाइकलसहित एक युवकलाई बगाएको छ।

    Setopati logoSetopatiPrivatepolitics8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.