Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 15 Auglast: 15 Aug

पछिल्लो २४ घण्टामा विपद्का कारण १३ जनाको मृत्यु, ५ बेपत्ता

नेपालमा पछिल्लो २४ घण्टामा भएका ५२ वटा प्राकृतिक प्रकोपका घटनामा परी १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका ४३ जिल्लामा मनसुनजन्य विपद्का घटनाहरू घटेका हुन्। गृह मन्त्रालयका अनुसार यी घटनाहरूमा ४३ जना घाइते भएका छन्।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

पछिल्लो २४ घण्टामा विपद्का ५२ घटना :  १३ जनाको मृत्यु, ५ जना बेपत्ता

काठमाडौँ । नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको

story5 publishers
Coverage

4 more headlines since

first · 15 Auglatest · 15 Aug
  1. मनसुनी विपद्मा : २४ घण्टामा १३ जनाको मृत्यु, ५ बेपत्ता

    नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
  2. २४ घण्टामा विपद्का घटनामा १३ जनाको मृत्यु, ५ बेपत्ता

    काठमाडौं । नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन्। घटनामा ४३ जना घाइते भएका छन् भने १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको […]

  3. २४ घण्टामा विपदवाट १३ जनाको मृत्यु, ५ बेपत्ता

    काठमाडौं । नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको बुलेटिनअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना भएका छन् जसमा ४३ जना घाइते भएका छन् । पहिरोबाट […] The post २४ घण्टामा विपदवाट १३ जनाको मृत्यु, ५ बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  4. पछिल्लो २४ घण्टामा विपद्का ५२ घटना : १३ जनाको मृत्यु, ५ जना बेपत्ता

    काठमाडौँ । नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.