उदयपुर सिमेन्ट: गुणस्तरीय खानी र स्थापित ब्रान्ड हुँदाहुँदै यसरी संकटग्रस्त बन्यो सरकारी उद्योग
काठमाडौं। उच्च गुणस्तरको चुनढुंगा खानी, जापानी सहयोगमा निर्माण भएको कारखाना र बजारमा स्थापित ‘गैँडा छाप’ ब्रान्ड हुँदाहुँदै उदयपुर सिमेन्ट उद्योग अहिले गम्भीर संकटमा छ। गाईघाट बजारको विकासमा समेत महत्त्वपूर्ण योगदान दिएको सरकारी उद्योग भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण क्रमशः धराशायी बन्दै गएको हो। पछिल्लो उदाहरणका रूपमा उत्पादन भइसकेको सिमेन्ट […] The post उदयपुर सिमेन्ट: गुणस्तरीय खानी र स्थापित ब्रान्ड हुँदाहुँदै यसरी संकटग्रस्त बन्यो सरकारी उद्योग appeared first on BIZMANDU.
