
‘बजाज पल्सर’ जनकपुर किंग्सको मुख्य प्रायोजक
काठमाडौँ । दोश्रो संस्करणको इन्डोर सुपर लिगको फ्रेन्चाइज टोली जनकपुर किंग्सले नेपालकै अग्रणी मोटरसाईकल कम्पनी बजाज पल्सरसँग मुख्य प्रायोजकको लागि सम्झौता गरेको छ । जनकपुर किंग्स र बजाज पल्सरबीचको सम्झौता नक्साल, गैरीधारामा रहेको कार्यालयमा आज