Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17 Auglast: 17 Aug

काभ्रेको होटलबाट महिलासहित प्रहरी नायव निरीक्षक गणेश प्रसाद श्रेष्ठ नियन्त्रणमा

काभ्रेपलाञ्चोकको नमोबुद्ध-४ स्थित भकुण्डेवेशी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक गणेश प्रसाद श्रेष्ठलाई स्थानीयले एक होटलबाट महिलासहित नियन्त्रणमा लिएका छन्। सोमबार बिहान स्थानीयले उनलाई फेला पारेपछि जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका थिए। श्रेष्ठ गत जेठ महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए।

2 publishers · 2 headlines · developing over 9 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

उत्कृष्ट प्रहरी घोषित भएका सइ मध्यरातमा होटेलबाट युवतीसहित पक्राउ

१ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोकको नामोबुद्द-४ मा रहेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सइ गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटेलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका छन् । स्थानीइ नमोबुद्ध होटलबाट मध्यरातमा युवतीसहित स्थानीयले रङेहात समातेर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाएका हुन् । श्रेष्ठ गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट उत्कृष्ट प्रहरी घोषित भएका थिए । जिम्मेवारी र मर्यादा बिर्सेर […]

Coverage

1 more headline since

  1. दुई महिना अघि उत्कृष्ट प्रहरी घोषित श्रेष्ठ होटलबाट महिलासहित पक्राउ

    काठमाडौँ । काभ्रेको भकुण्डेवेशी स्थित प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक गणेश प्रसाद श्रेष्ठ महिला सहित होटलमा भेटिएका छन् । सोमबार बिहान ३ बजेतिर भकुण्डेवेशीको एक होटलमा स्थानीयले घेरा हालेर श्रेष्ठलाई नियन्त्रणमा लिएका हुन् । उनी स्थानीय

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.