Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17 Auglast: 5d ago

धनकुटाको गौंथली भीरमा दुई दिनदेखि अड्किएको शव सुरक्षाकर्मीद्वारा निकालियो

धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौंथली भीरमा दुई दिनदेखि अड्किएको एक पुरुषको शव सोमबार निकालिएको छ। हिलेखर्कका ३५ वर्षीय ओमबहादुर रानाको शव नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले कठिन भूगोलबाट निकालेको हो। भीरमा अड्किएको शव निकाल्न सुरक्षा निकायलाई दुई दिन लागेको थियो।

3 publishers · 3 headlines · developing over 1d 18h
Broke firstPradesh Khabar logoPradesh Khabar

धनकुटाको गौथली भिरमा दुई दिनदेखि अड्किएको शव सेनाले निकाल्यो

धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौथली भिरमा दुई दिनदेखि अड्किएको एक व्यक्तिको शव नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा सोमबार निकालिएको छ। महालक्ष्मी नगरपालिका–२ हिलेखर्कका ३५ वर्षीय ओमबहादुर रानाको शव अप्ठ्यारो भूगोलका

archives3 publishers
Coverage

2 more headlines since

first · 17 Auglatest · 5d ago
  1. धनकुटाको गौथली भिरमा मृत फेला परेका स्थानीयको शव सेनाद्वारा उद्धार

    काठमाडौँ- धनकुटाको महालक्ष्मी नगरपालिका-२ स्थित गौथली भिरमा मृत अवस्थामा फेला परेका एक स्थानीयको शव नेपाली सेनाको टोलीले उद्धार गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जटिल भौगोलिक अवस्थिति रहेको गौथली भिरमा मृत अवस्थामा फेला परेको स्थानीयको शव भीमदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकायको सहयोगमा उद्धार गरेको हो। उद्धारपछि शवलाई आवश्यक प्रक्रिया पूरा […]

  2. गौंथली भीरमा दुई दिनदेखि अड्किएको शव निकालियो

    सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), साउन २ गते । धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौंथली भीरमा दुई दिनदेखि अड्किएको एक पुरुषको शव निकालिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.