
चिन्नै नसकिने गरी चाउरिए सलमान खानका भाइ सोहेल, कसरी भयो यस्तो हालत ?
काठमाडौं । सलमान खानका भाइ सोहेल खानलाई रियालिटी शो ‘द अलायन्स’ को र्याप-अप पार्टीमा देख्दा सबै जना अचम्ममा परे । साँच्चै, उनी चिन्नै नसकिने गरी दुब्लाएका थिए । अनुहारका छालाहरु ८० वर्षको वृद्धजस्तो चाउरिएका थिए । धेरैलाई लाग्यो, या त उनी कुनै गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन् वा उनले तौल घटाउने कुनै औषधी सेवन गरेका […]
