वाइफाई नेपालले ल्यायो ‘होम सिरिज’ अन्तर्गत पाँच नयाँ इन्टरनेट प्याकेज
१ भदौ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइफाई नेपालले ग्राहकको आवश्यकता र आधुनिक जीवनशैलीलाई लक्षित गर्दै नयाँ ‘होम सिरिज’ सार्वजनिक गरेको छ। कम्पनीले यस सिरिजअन्तर्गत जेडटीई डुअल ब्यान्ड राउटरसहित विभिन्न गतिका पाँचवटा इन्टरनेट प्याकेज बजारमा ल्याएको हो। कम्पनीका अनुसार घरमा प्रयोग हुने उपकरणको संख्या, इन्टरनेटको आवश्यकता र ग्राहकको बजेटलाई ध्यानमा राखेर नयाँ प्याकेज तयार गरिएको […]