Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 3d ago

उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक यार्तुङ पर्व सुरु

उपल्लो मुस्ताङको ऐतिहासिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ। लोमान्थाङ गाउँपालिकाको आयोजना र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहकार्यमा यो पर्व सञ्चालन भइरहेको हो। खेतीपातीको काम सकिएपछि स्थानीय बासिन्दाले फुर्सदको समयमा यो धार्मिक तथा सांस्कृतिक उत्सव मनाउने गर्दछन्।

3 publishers · 4 headlines · developing over 3d 3h
Broke firstRatopati logoRatopati

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ । उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहकार्यमा पर्व सुरु भएको हो । खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदिला

story4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 3d ago
  1. हर्षोल्लासका साथ सकियो १५औँ शताब्दी पुरानो यार्तुङ पर्व

    हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), भदौ ५ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकामा १५औँ शताब्दी पुरानो ऐतिहासिक तथा सांस्कृतिक यार्तुङ पर्व हर्षोल्लासका साथ शुभकामना आदानप्रदान...

  2. लोमन्थाङमा पुरानो यार्तुङ पर्वको रौनक

    हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), भदौ २ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकामा पन्धौ शताब्दी पूरानो ऐतिहासिक एवं सांस्कृतिक यार्तुङ पर्वमा उत्साहजनक उपस्थिति देखिएको छ । उप...

  3. लोमान्थाङमा यार्तुङ पर्वको रौनक

    मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहकार्यमा पर्व सुरु भएको हो । खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदिला हुने समयमा मनाइने यार्तुङ धार्मिक तथा सांस्कृतिक पर्वका रुपमा स्थापित छ । ‘यार’को अर्थ बर्खा र ‘तुङ’को अर्थ मनाउनु भन्ने […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.