
‘मास्टर्नी’ को अग्रिम टिकट बुकिङ खुला
अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको क्राइम थ्रिलर एवं फ्यामिली ड्रामा चलचित्र ‘मास्टर्नी’ को अग्रिम टिकट बिक्री खुला गरिएको छ।...
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको क्राइम थ्रिलर फिल्म ‘मास्टर्नी’ को ललितपुरस्थित लाबिम हलमा प्रिमियर गरिएको छ। शुभेन्दु घोषद्वारा निर्देशित यस फिल्ममा प्रियंका कार्की, आर्यन सिग्देल, अनुपविक्रम शाही र ऋचा शर्माको मुख्य भूमिका रहेको छ। फिल्मको अग्रिम टिकट बुकिङ समेत खुला गरिएको छ।

अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको क्राइम थ्रिलर एवं फ्यामिली ड्रामा चलचित्र ‘मास्टर्नी’ को अग्रिम टिकट बिक्री खुला गरिएको छ।...
4 more headlines since
काठमाडौं । प्रियंका कार्की र आर्यन सिग्देल स्टारर कथानक फिल्म ‘मास्टर्नी’ शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ । रिलिजअघि निकै चर्चा र विवादले घेरिएको फिल्म अन्ततः ‘एडल्ट’ प्रमाणपत्रसहित हलमा लागेको हो । क्राइम-थ्रीलर जनरामा बनेको फिल्मलाई १६ वर्षभन्दा तलका दर्शकले हेर्न पाउनेछैनन् । कौतुहलता र रहस्यले भरिएको पारिवारिक कथा बताइएको यो फिल्ममा अनुपविक्रम शाही र ऋचा […]

शुक्रबारदेखि अभिनेत्री प्रियांका कार्कीको अभियन तथा निर्माण रहेको चलचित्र ‘मास्टर्नी’ प्रदर्शनमा आएको छ।...

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा शुक्रबार दुई महत्वपूर्ण गतिविधि भएका छन्। प्रियंका कार्की स्टारर फिल्म ‘मास्टर्नी’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ भने अभिनेत्री निरुता सिंह अभिनीत फिल्म ‘सारथी’को प्रदर्शन मिति घोषणा गरिएको छ। आयंका फिल्म्सको प्रस्तुतिमा तयार
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मास्टर्नी’को प्रिमियर गरिएको छ । ललितपुरस्थित लाबिम हलमा आयोजित प्रिमियरमा ‘कास्ट एन्ड क्रू’सहित फिल्मकर्मीको सहभागिता रह्यो । यो क्राइम थ्रीलर फिल्मलाई शुभेन्दु घोषले निर्देशन गरेका हुन् । फिल्ममा प्रियंका कार्की, आर्यन सिग्देल, अनुपविक्रम शाही, ऋचा शर्माको शीर्ष भूमिका छ ।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौँ फर्किएका छन्। पोखरा र जोमसोम हुँ…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ। क…