
विश्व बजारमा कच्चा तेलको भाउ बढ्यो
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेर ९० डलरमाथि उक्लिएको छ । अमेरिका र इरानबिचको द्वन्द्व तत्कालै समाधान हुने आशा धूमिल बनेपछि कच्चा तेलको भाउ बढेको हो । मंगलबार लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा
