Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा. सुधा बस्नेतलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा नियुक्त गर्नुभएको छ। परिषद्को उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा र सदस्यहरूमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर लगायत नियुक्त भएका छन्। नवनियुक्त पदाधिकारीहरूले मंगलबार काठमाडौंमा मन्त्री मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा बस्नेत र उपाध्यक्षमा महोत्रा

काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा.सुधा बस्नेत र उपाध्यक्षमा डा.नारायणबहादुर महोत्रा नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। परिषद्को सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर,सतिसकुमार देव,धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका छन्। नवनियुक्त अध्यक्ष डा. सुधा बस्नेत […]

Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌मा को–को भए नियुक्त ?

    २ भदौ, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा.सुधा बस्नेत र उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । परिषद्को सदस्यमा गणेश दंगाल,सन्तोषकुमार ठाकुर, सतिशकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त […]

  2. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त

    काठमाडौं। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा वरिष्ठ बालरोग विशेषज्ञ तथा अनुसन्धानकर्ता डा. सुधा बस्नेत नियुक्त भएकी छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. बस्नेतलाई परिषद्को अध्यक्षमा नियुक्त गरेकी हुन्। परिषद्को उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन्। त्यसैगरी सदस्यहरूमा डा. गणेश दंगाल, डा. सन्तोषकुमार ठाकुर, डा. सतिशकुमार देव, डा. धर्मागत […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.