
मञ्जुश्री फाइनान्स र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहकार्य
काठमाडौँ। गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले मञ्जुश्री फाइनान्स लिमिटेड र अल्फा केयर डायग्नोस्टिक सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतासँगै दुवै संस्थाले स्वास्थ्य सेवासम्बन्धी प्रभावकारी तथा अर्थपूर्ण समाधान विकास गर्दै सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएका छन्। वित्तीय तथा स्वास्थ्य क्षेत्रका दुई संस्थाबीच भएको यो सहकार्यले सेवाग्राहीलाई आवश्यक स्वास्थ्य […]
_Td5ayMbfSz.jpg)