ग्रे-लिष्टबाट निस्किन कार्ययोजना कार्यान्वयन प्राथमिकतामा, सचिव बैठकका १० निर्णय के-के?
काठमाडौं। सरकारले देशलाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे-लिष्टबाट बाहिर निकाल्न यसअघि बनाइएको कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयन गर्ने भएको छ। सचिवहरुको बैठकले देशलाई ग्रे-लिष्टबाट बाहिर निकाल्नका लागि तर्जुमा गरिएको कार्ययोजना सम्बद्ध निकायले प्रभावकारी र समयबद्ध कार्यान्वयन गर्ने निर्णय गरेको छ। ‘यस प्रयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवको संयोजकत्वमा गठित प्रगति अनुगमन तथा प्रतिवेदन टोलीसँग सम्बन्धित […] The post ग्रे-लिष्टबाट निस्किन कार्ययोजना कार्यान्वयन प्राथमिकतामा, सचिव बैठकका १० निर्णय के-के? appeared first on BIZMANDU.
