Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

लघुवित्त पीडितको पक्षमा आन्दोलन गर्ने तीन जेन-जी अभियन्ता २२ दिनपछि रिहा

लघुवित्त पीडितहरूको पक्षमा प्रदर्शन गर्ने क्रममा माइतीघर मण्डलाबाट पक्राउ परेका तीन जना जेन-जी अभियन्ताहरू २२ दिनपछि रिहा भएका छन्। रिहा हुनेहरूमा अजय सोडारी, प्रकाश बम र सुनिल बिक रहेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशपछि जिल्ला प्रशासन कार्यालयमा जनही पाँच हजार रुपैयाँ धरौटी बुझाएर उनीहरू छुटेका हुन्।

TopicsKathmandu
3 publishers · 3 headlines · developing over 1 hour
Broke firstBaahrakhari logoBaahrakhari

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिन पछि रिहा

detailheadline only3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. लघुवित्त पीडितको पक्षमा आन्दोलन गर्दा पक्राउ परेका तीन जेन-जी अभियन्ता २२ दिनपछि छुटे

    लघुवित्त पीडितहरूको पक्षमा प्रदर्शन गर्ने क्रममा माइतीघर मण्डलाबाट पक्राउ परेका तीन जना जेन-जी अभियन्ताहरू २२ दिनपछि रिहा भएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs3 publishers
  2. लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

    काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ परेका जेनजी अभियन्ताहरू २२ दिन पछि रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशमा जिल्ला प्रशासन कार्यालयमा पाँच-पाँच हजार धरौटी राखेर उनीहरू रिहा भएका हुन् ।रिहा हुनेहरूमा अजय सोडारी, प्रकाश बम र सुनिल बिक छन् । सार्वजनिक शान्तिविरुद्धको अभियोगमा उनीहरूलाई साउन २० गते जिल्ला प्राशासन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.