
रिक्त राजदूत नियुक्ति प्रक्रिया अन्तिम चरणमा : परराष्ट्रमन्त्री खनाल
काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न मुलुकमा रिक्त रहेका नेपाली राजदूत पदमा नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले प्राप्त भएका सिफारिस तथा आवेदनमाथि मन्त्रालयस्तरमा छलफल भइरहेको र निश्चित प्रक्रियामार्फत छिट्टै राजदूत नियुक्ति टुङ्ग्याइने जानकारी दिए। मन्त्री खनालले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालले छिमेकी तथा अन्य मित्रराष्ट्रसँगको […]

