Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 3d ago

फिल्म ‘पेन्सन पट्टा’ सम्बन्ध र मनोविज्ञानको कथा भएको दयाहाङ राईको भनाइ

अभिनेता दयाहाङ राईले चलचित्र ‘पेन्सन पट्टा’ नेपाली समाजको एउटा परिचित कथा भएको बताएका छन्। उनले यो फिल्मले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने विश्वास व्यक्त गरेका छन्। सम्बन्ध र मनोविज्ञानको विषयवस्तु समेटिएको यो चलचित्र आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

3 publishers · 3 headlines · developing over 1d 15h
Broke firstNepal Views logoNepal Views

‘पेन्सन पट्टा’ सम्बन्ध, भावना र मनोविज्ञानको कथा - दयाहाङ राई

storyheadline only3 publishers
Coverage

2 more headlines since

first · 5d agolatest · 3d ago
  1. दयाहाङका लागि पेन्सन पट्टा

    अभिनेता दयाहाङ राईले फिल्म पेन्सन पट्टामा लाउरे परिवारको सदस्यको भूमिका निर्वाह गरेका छन्। तर वास्तविक जीवनमा भने उनको लाउरे परिवारसँग कुनै पारिवारिक सम्बन्ध छैन। फिल्मको पात्रसग आप्mनो पारिवारिक सम्बन्ध नभए पनि त्यसको कथा भने नेपाली समाजमा आफूले नजिकबाट देखेको बताउँछन् दयाहाङ। आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मबारे पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘लाउरेस“ग […]

  2. ‘पेन्सन पट्टा’ भावना र मनोविज्ञानको कथा हो : दयाहाङ राई

    काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘पेन्सन पट्टा’ नेपाली समाजको एउटा परिचित कथा भएको बताएका छन् । फिल्मले दर्शकलाई आफ्नै जीवन, परिवार र समाजसँग जोड्ने उनको भनाई रहेको छ । २६ भदौदेखि प्रदर्शनमा आउन लागेको

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.