Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्री निशा मेहताबीच स्वास्थ्य सुधारका लागि कार्यसम्पादन सम्झौता

प्रधानमन्त्री बालेन्द्र शाह र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता भएको छ। यस सम्झौताले नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउँदै स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। सरकारले स्वास्थ्य बीमा, आधारभूत स्वास्थ्य सेवा, निःशुल्क उपचार, मातृ तथा बाल स्वास्थ्य र डिजिटल स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेको छ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच विस्तार गर्ने लक्ष्यसहित स्वास्थ्य बीमा, आधारभूत स्वास्थ्य सेवा, निःशुल्क उपचार, मातृ तथा बाल स्वास्थ्य र डिजिटल स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०८३/८४ का लागि प्रधानमन्त्री वालेन्द्र शाह र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबीच भएको कार्यसम्पादन सम्झौतामा नागरिकको स्वास्थ्य […]

Coverage

2 more headlines since

first · 5d agolatest · 4d ago
  1. कार्यसम्पादन सम्झौतामा स्वास्थ्य प्राथमिकता : स्वास्थ्य बीमा ६० प्रतिशत पुर्‍याउनेदेखि ‘एक नागरिक, एक डिजिटल प्रोफाइल’ लागू गर्ने लक्ष्य

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ मा नागरिकले स्वास्थ्य उपचारका क्रममा आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च (Out-of-Pocket Expenditure) घटाउँदै गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच विस्तार गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। स्वास्थ्य बीमाको दायरा विस्तार, आधारभूत स्वास्थ्य सेवा सुदृढीकरण, निःशुल्क उपचार, मातृ तथा बाल स्वास्थ्य, डिजिटल स्वास्थ्य तथा स्वास्थ्य संस्थाको गुणस्तर सुधारलाई सरकारको मुख्य प्राथमिकतामा राखिएको […]

  2. नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाइ स्वास्थ्य सुधार कार्यक्रम अघि बढाइने

    सरकारले स्वास्थ्य बीमा, आधारभूत स्वास्थ्य सेवा, निःशुल्क उपचार, मातृ तथा बाल स्वास्थ्य र डिजिटल स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ।...

    Nagarik News logoNagarik NewsPrivatehealth3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.