तेस्रोपटक बेलायतमा हुन लागेको ‘किताब जात्रा’को तयारी पूरा
काठमाडौँ । किताब जात्राको तयारी पूरा भएको छ । तेस्रोपटक बेलायतमा हुन लागेको किताब जात्राको तयारी पूरा भएको आयोजक किताब यात्रा फाउन्डेसनले जनाएको हो । अगस्ट २१ तारिख शुक्रबार नेपाली दूतावास लन्डनमा हुने कार्यक्रममा प्यानल बहस, रचना वाचन, अवार्ड वितरण तथा किताब प्रदर्शनी हुने जनाईएको छ । किताब यात्रा फाउन्डेसनका अध्यक्ष ऋषिराम अधिकारीका अनुसार यूकेकोContinue reading "तेस्रोपटक बेलायतमा हुन लागेको ‘किताब जात्रा’को तयारी पूरा"

