
ग्यास क्षेत्रको अनुगमनका लागि विगतको उपभोक्ता कार्ड असफल, डिजिटल ट्रयाकिङ नै विकल्प
काठमाडौँ । नेपाल एलपिजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन र सुरक्षा जोखिम न्यूनीकरण गर्न सिलिन्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा