_eknYDmIEIN.jpg)
बनेपामा एक महिने ‘गुँला’ पर्व मनाइँदै
काभ्रेपलाञ्चोक । बनेपाको मानन्धर तथा शाक्यहरु ‘गुँला’ पर्व मनाउन व्यस्त देखिएका छन् । यस अवसरमा वाँख्यो दाफा भजनखलः ले नौ–बाजासहित विभिन्न बौद्ध, विहार, चैत्य, वहीलगायत तीर्थस्थल परिक्रमा गरिरहेका छन् । यसपर्व एक महिनासम्म मनाइने गरिएको छ
