
बागमतीमा ढल मिसाउन तत्काल रोक्न र एकीकृत योजना बनाउन पूर्वाधार समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्दै नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा बिहीबार बसेको पूर्वाधार विकास समितिको

