
मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय तहलाई सक्रिय हुन आग्रह
सुदूरपश्चिम- राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रदेशका सबै स्थानीय तहलाई सक्रिय हुन आग्रह गरेको छ। आयोगले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई परिपत्र गर्दै कार्ययोजनाअनुसार स्थानीय तह समन्वय समिति गठन गरी मानवअधिकारसम्बन्धी कार्यक्रम कार्यान्वयन अघि बढाउन आग्रह गरेको हो। नेपाल […]
