
एक्का तीनमा पूजा र कविताको भिडन्त
नेपाली फिल्ममा दुई नायिकाबीचको टकरावलाई केन्द्रमा राखेर एक्सन कथा प्रस्तुत गर्ने तयारी गरिएको छ। फिल्म एक्का तीनमा पूजा शर्मा र कविता नेपाली आमनेसामने हुने भएका छन्। फिल्मको लुक्स सार्वजनिक गर्दै निर्माण टिमले यी दुई अभिनेत्रीबीचको भिडन्तको संकेत दिएको हो। भदौको तेस्रो साताबाट छायाकनमा जाने तयारीमा रहेको फिल्मको सार्वजनिक लुक्समा पूजा शर्मा र मोडल तथा नायिका […]
