
‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’
काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ । राज्य व्यव...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीमा सरकारको तर्फबाट कुनै पनि राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बिहीबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह-पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभयो।

काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ । राज्य व्यव...
2 more headlines since
४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाहरूको न्युन सफलता दरप्रति चासो व्यक्त गरेका छन् । बिहीवार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले त्यसले निर्दोष व्यक्तिहरूको जीवनमा पार्ने गम्भीर असरबारे चासो व्यक्त गरेका हुन् । भ्रष्टाचार नियन्त्रणका नाममा गरिने कानूनी कारबाहीले व्यक्तिको […]
४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनैपनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह–पूर्वाग्रह नराख्ने स्पष्ट पारे । उनले प्रचलित […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज दिउँसो ४ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ। पार…
आर्थिक वर्ष २०८२/८३ मा नेपालमा २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३…
प्रधानमन्त्री शाहले बुधबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ। राष्ट्रिय महत्वका जरुरी विषयमा छलफल गर्न यो अ…