नासोँ गाउँपालिकाको खोत्रो पाखामा सडक भासिँदा चामे-बेँसीसहर खण्ड पूर्णरुपमा अवरुद्ध
मनाङ। हिमाली जिल्ला मनाङको लाइफलाइन सडक चामे-बेँसीसहर सडक अवरुद्ध भएको छ। नासोँ गाउँपालिका-३ खोत्रो पाखामा सडक भासिएर उक्त खण्ड अवरुद्ध भएको हो। सडक भासिदा पूर्ण रुपमा चामे-बेँसीसहर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए। ‘वर्षायाममा पहाडी क्षेत्र जोखिम हुनुका साथै भासिने र बाढीपहिरोले अवरुद्ध हुने गरेको छ,’ उनले भने, ‘भासिएको सडक खुलाउन […] The post नासोँ गाउँपालिकाको खोत्रो पाखामा सडक भासिँदा चामे-बेँसीसहर खण्ड पूर्णरुपमा अवरुद्ध appeared first on BIZMANDU.

