
असोजमा राइट टू प्रोटिन रन हुने
काठमाडौं । नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन (एनएफआइए) को आयोजनामा पोखरामा ‘राइट टु प्रोटिन रन २०२६’ आगामी असोज ३ गते आयोजना हुने भएको छ । शनिबार हुने उक्त दौडमा ४ हजारभन्दा बढी धावक सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रोटिन रनको […]