
Mersak Cyclone Causes 159 Deaths, 10 Missing in Southern China
In early July, the severe floods caused by Mesak cyclone have resulted in 159 deaths and 10 missing in two...
जुलाईको सुरुमा आएको मेसाक चक्रवातका कारण दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा आएको भीषण बाढीमा परी १५९ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० जना अझै बेपत्ता छन्। बाढीबाट क्षेत्रीय राजधानी नान्निङ र गुइगाङ्ग सहरका १६ लाख ५० हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

In early July, the severe floods caused by Mesak cyclone have resulted in 159 deaths and 10 missing in two...
4 more headlines since

जुलाईको सुरुमा ऐतिहासिक रूपमा लामो समयसम्म भएको भारी वर्षाले गुआङ्सीलाई सताएको थियो भने मेसाक चक्रवातले यस क्षेत्रलाई बगाएर गम्भीर बाढी निम्त्यायो।...

न्यानिङ, भदौ ५ गते । जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका दुई वटा सहरमा १५९ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता...

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक चक्रवातबाट उत्पन्न भीषण बाढीमा परी १५९ जनाको मृत्यु भएको छ भने १० जना अझै बेपत्ता छन्। स्थानीय अधिकारीहरूले शुक्रबार सार्वजनिक गरेको विपद्पछिको उद्धार तथा पुनर्निर्माणसम्बन्धी तथ्याङ्कअनुसार, चक्रवातसँगै परेको अत्यधिक वर्षाका कारण आएको बाढीबाट क्षेत्रीय राजधानी नान्निङ र गुइगाङ्ग सहरमा गरी १६ लाख ५० हजारभन्दा बढी […]

जुलाईको सुरुमा मेसाक चक्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका दुई वटा सहरमा १५९ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् । प्रभावित सहरहरूमा आयोजित प्रकोपपछिको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्युनिस्ट शक्तिहरूबीच…
काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न पब्जी मोबाइल राष्ट्रिय च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स…
प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङको निजी पारिवारिक भ्रमण पूरा गरी आइतबार काठमाडौं फर्कनुभएको छ। शुक्रबारदेखि सुरु …