_D8XOWknhY3.webp)
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा
काठमाडौँ : नेपाली भाषा तथा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ। कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि फोर–जी सेवा सुरु भएको हो। नेपाल टेलिकम जुम्ला कार्यालय प्रमुख पारस पुजाराका अनुसार




