Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

बाँकेको बैजनाथ गाउँपालिकाद्वारा किशोरीहरूका लागि रक्तअल्पता जाँच कार्यक्रम सुरु

बाँकेको बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामै पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले विद्यालयस्तरमा स्वास्थ्यकर्मीको टोली खटाएर छात्राहरूको रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्ने र आवश्यक परामर्श तथा उपचार दिने अभियान थालेको हो। गाउँपालिका उपाध्यक्ष निर्मला रोकायका अनुसार मातृ मृत्युदर घटाउने र गर्भवती अवस्थाका स्वास्थ्य जटिलता न्यूनीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।

TopicsBanke
3 publishers · 3 headlines · developing over 43 min
Broke firstKhabarhub logoKhabarhub

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालयस्तरमा स्वास्थ्यकर्मीको टोली खटाएर छात्राको रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्ने र आवश्यक परामर्श तथा उपचार दिने नमुना अभियान थालेको हो । गाउँपालिका उपाध्यक्ष निर्मला रोकायका अनुसार मातृ मृत्युदर घटाउने तथा गर्भवती अवस्थाका […]

Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

    राँझा (बाँके), भदौ ५ गते । बैजनाथ गाउँपालिकाले किशोरीमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक...

  2. बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

    बाँके । बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालयस्तरमा स्वास्थ्यकर्मीको टोली खटाएर छात्राको रगतमा हेमोग्लोबिनको मात्रा परीक्षण गर्ने र

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.