
छोरीहरू कहिलेसम्म असुरक्षित ? बलात्कारपछि हत्या भएका बालिकाको पीडामा राज्यसँग प्रश्न
सन्तोषी रावल, काठमाडौं । नेपालमा बालिका तथा किशोरीमाथि हुने यौन हिंसा र बलात्कारपछि हत्या हुने घटनाले समाजलाई पटक–पटक झस्काउने गरेको छ । घटना हुँदा केही दिन चर्को बहस हुन्छ, संसदमा आवाज उठ्छ, सामाजिक सञ्जालमा न्यायको
