Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 13h ago

फिल्म ‘झिँगेदाउ’ युट्युबमा सार्वजनिक, दोस्रो श्रृंखलाको तयारी तीव्र

बक्स अफिसमा सफल सावित भएको चलचित्र ‘झिँगेदाउ’ ओएसआर मुभिजको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म भीमनिधि तिवारीको कथामा आधारित छ, जसमा केकी अधिकारी र आँचल शर्मा मुख्य भूमिकामा छन्। आगामी असोज २ गते प्रदर्शन हुने तयारीमा रहेको ‘झिँगेदाउ २’ को प्रचारप्रसारका लागि पहिलो भागलाई युट्युबमा ल्याइएको हो।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 10h
Broke firstHimal Press logoHimal Press

फिल्म ‘झिँगेदाउ’ युट्युबमा

काठमाडौँ- फिल्म ‘झिँगेदाउ’ युट्युबमा रिलिज गरिएको छ। शुक्रबार ओएसआर मुभिज अफिसियल च्यानल मार्फत फिल्म रिलिज गरिएको हो। पहिलो श्रृखलामा कथा जहाँ टुङ्गीएको थियो ‘झिँगेदाउ २’ मा त्यही बाट कथा उठाइएको निर्देशक ज्ञानेन्द्र देउजाले जनाएका छन् । ‘झिँगेदाउ’ भिमनिधि तिवारीको कथा झिँगेदाउमा आधारित फिल्म हो । चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउवाला […]

Coverage

1 more headline since

  1. युट्युबमा आयो ‘झिँगेदाउ’, दोस्रो श्रृंखलाको गीतमा केकी-आँचलको छमछमी

    काठमाडौं । फिल्म ‘झिँगेदाउ’ शुक्रबारदेखि युट्युबमा रिलिज भएको छ । यो समाचार लेख्दासम्म फिल्मलाई २१ लाख पटक हेरिएको छ । यो फिल्म बक्सअफिस हिट समेत हो । २ असोजदेखि हलमा आउँदै गरेको फिल्मको दोस्रो श्रृंखलाअघि पहिलो भागलाई युट्युब प्लाटफर्ममा रिलिज गरिएको हो । यसैबीच, फिल्मको ‘झिँगेदाउ २’को एक गीतको छायांकन गरिएको छ । तीज पर्वलाई […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.