Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 13h ago

आठ वर्ष पुरानो भिडियो भाइरल भएपछि कानुनमन्त्री सोविता गौतमद्वारा स्पष्टीकरण

आठ वर्षअघिको एउटा अन्तर्वार्ताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कानुनमन्त्री सोविता गौतमले स्पष्टीकरण दिएकी छन्। उक्त भिडियोमा उनले 'बलात्कार र झापडमा फरक छैन' भनी दिएको अभिव्यक्तिलाई लिएर आलोचना भएपछि उनले आफ्नो बचाउ गरेकी हुन्। मन्त्री गौतमले राजनीतिक विरोधीहरूले आफूलाई बद्नाम गर्न पुरानो भिडियोलाई गलत सन्दर्भमा प्रयोग गरेको बताएकी छन्।

2 publishers · 2 headlines · 1 in 24h · developing over 23 hours
Broke firstNagarik News logoNagarik News

कानुनमन्त्री गौतमले आठ वर्षअघि भनेको ‘बलात्कार र झापडमा फरक छैन’ भन्ने पुरानो भिडियो फेरि भाइरल!

आठ वर्षअघिको एउटा अन्तर्वार्ताको भिडियो अहिले सामाजिक सञ्जालमा पुनः भाइरल बनेको छ।

politics2 publishers
Coverage

1 more headline since

  1. ‘बलात्कार र झापडमा फरक छैन’ भन्ने भिडियो भाइरल बनेपछि कानुनमन्त्रीले भनिन् : घृणा गर्नेले बद्नाम गर्न खोजे

    काठमाडौँ- कानुनमन्त्री सोविता गौतमको कुनैबेलाको ‘बलात्कार र झापडमा फरक छैन’ भन्ने भिडियो अन्तर्वार्ता यतिबेला भाइरल बनाएपछि स्पष्टीकरण दिएकी छन्। उनले आफूलाई घृणा गर्नेहरू र राजनीतिक विरोधीहरूले बद्नाम गर्न खोजेको बताएका छन्। मन्त्री गौतमले ‘निकै सानो उमेरमा बोलेका शब्दलाई सन्दर्भ’ भन्दै आफ्नो आसय गलत नभएको उल्लेख गरेकी छन्। ‘धेरै पटक भनिसकेँ र आज पनि फेरि स्पष्टसँग […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.