
रुप्से झरना हुँदै जोमसोमतर्फ लागे प्रधानमन्त्री बालेन
म्याग्दी । निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सवार र सुरक्षाकर्मीको अगुवापछुवा गाडी शनिबार (भदौ ६) दिउँसो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरनाबाट अगाडि बढेको छ । मुस्ताङ आउजाउ गर्ने
