
किङ्स टी–१० इन्डोर क्रिकेटको सेमीफाइनल समीकरण पूरा
काठमाडौं । किङ्स क्रिकेट एकाडेमी, रोयल स्पोर्ट्स पार्क र त्रिकल्प इभेन्ट्सको संयुक्त आयोजनामा जारी ‘किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२’ को अन्तिम चारको समीकरण पूरा भएको छ । रोयल स्पोर्ट्स पार्कमा सम्पन्न रोमाञ्चक क्वार्टरफाइनल चरणका खेलहरूबाट जित निकाल्दै याङ्री बोइज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड ‘बी’ र पाङोलिन ट्राभल्स सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो क्वार्टरफाइनल […]
