Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

कपिलवस्तुमा तीन दिनभित्र सात जना लागुऔषध कारोबारी पक्राउ

कपिलवस्तु प्रहरीले तीन दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट सात जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पाँचवटा छुट्टाछुट्टै घटनामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बाणगंगा नगरपालिका–६ गणेशपुरस्थित विजयबहादुर खत्रीको घरबाट २ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

तीन दिनमा सात जना लागुऔषध कारोबारी पक्राउ

जानु पाण्डेकपिलवस्तु, भदौ ६ गते । कपिलवस्तु प्रहरीले तीन दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै पाँच घटनामा उनीहरूलाई...

news2 publishers
Coverage

1 more headline since

  1. तीन दिनमा सात जना लागुऔषध कारोबारी पक्राउ

    रुपन्देही । कपिलवस्तु प्रहरीले तीन दिनको अवधिमा जिल्लाका विभिन्न स्थानबाट लागुऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले छुट्टाछुट्टै पाँच घटनामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार बाणगंगा नगरपालिका–६ गणेशपुरस्थित विजयबहादुर खत्रीको घरमा खानतलासी गर्दा २ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.