
गाडीको ठक्करबाट रुकुम पश्चिममा आमा–छोरीको मृत्यु
राजु लामिछानेरुकुम पश्चिम, भदौ ७ गते । रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आएको भे.१ ज १४...
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तकुना नजिकै आइतबार बिहान गाडीको ठक्करबाट आमा र छोरीको मृत्यु भएको छ। सिम्ली बजारबाट आएको भे १ ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी २६ वर्षीया स्वस्तिका र उनकी नाबालिका छोरीको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

राजु लामिछानेरुकुम पश्चिम, भदौ ७ गते । रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आएको भे.१ ज १४...
2 more headlines since
७ भदौ, काठमाडौं । रूकुम पश्चिममा ईभी गाडीको ठक्करबाट २ जना पैदलयात्रीहरूको निधन भएको छ । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित सडकमा भे.१ ज १४८२ नम्बरको ईभी गाडीको ठक्करबाट २ जना पैदलयात्रीहरूको आइतबार बिहान मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । मृत्यु हुनेहरूमा गुल्मी रूरूक्षेत्र गाउँपालिका–४ बलेटक्चा बस्ने २६ वर्षीया स्वस्तिका पौडेल र उनकै […]
रुकुम पश्चिम- रुकुम पश्चिममा गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आएको भे १ ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी २६ वर्षीया स्वस्तिका […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी चीनले अनिश्चितकालका लागि बन्द गरेको छ। लिपिङ र कोदारी क्षेत्रमा पहिर…