
कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव
काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह महरले पूर्वसभापति शेरबहादुर देउवासमक्ष तीनवटा प्रस्ताव अघि सारेका छन्। आइतबार बिहान देउवासँग भएको भेटमा महरले पार्टीभित्रको विवाद तत्काल संवाद र सहमतिबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन्। लामो समय उपचारपछि नेपाल फर्किएका देउवालाई भेट्न पुगेका महरले पार्टीलाई यसरी विवादमा राखेर अघि बढ्न नसकिने भन्दै नेतृत्व तहबाटै […]