
महासंघको ३४ सदस्यीय प्रतिनिधिमण्डल जापान प्रस्थान
काठमाडौं- नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल आज जापान प्रस्थान गरेको छ । जापानको इन्फोर्मा मार्केट्स जापान कम्पनी लिमिटेड तथा जापान ज्वेलरी एसोसिएसनको संयुक्त आयोजनामा टोक्योमा २०८३ भदौ