Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14h agolast: 2h ago

कञ्चनपुरको जङ्गलबाट एक थान कटुवा पेस्तोल बरामद

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–३ स्थित जङ्गलबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ। आइतबार साँझ खटिएको प्रहरी टोलीले रुखको फेदमा लुकाइराखेको अवस्थामा उक्त हतियार फेला पारेको हो। प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाका अनुसार गोप्य सूचनाका आधारमा उक्त खानतलासी गरिएको थियो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 11 hours
Broke firstRatopati logoRatopati

जङ्गलमा लुकाइराखेको कटुवा पेस्तोल बरामद

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ स्थित जङ्गलको झाडीमा रुखको फेदमा लुकाइराखेको एक थान कटुवा

story2 publishers
Coverage

1 more headline since

  1. जङ्गलमा लुकाइराखेको कटुवा पेस्तोल बरामद

    कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जङ्गलमा लुकाइछिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ स्थित जङ्गलको झाडीमा रुखको फेदमा लुकाइराखेको एक थान कटुवा पेस्तोल आइतबार साँझ बरामद गरेको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए । त्यसैगरी, प्रहरीले गोप्य सूचनाका आधारमा लागुऔषध खैरो हिरोइनसहित […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.