
स्थगित भयो रवि लामिछानेको चीन भ्रमण : सांसदहरुको टोली भोलि प्रस्थान गर्दै
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने कार्यक्रम हाललाई स्थगन गरिएको छ। यही भदौ पहिलो साता चीन भ्रमणमा जाने लामिछानेको कार्यक्रम हाललाई रोकिएको हो। नयाँ मिति तय


