
‘जदौ’ असोज ९ मा रिलिज हुने, टिजर सार्वजनिक
काठमाडौं । फिल्म ‘जदौ’को टिजर सार्वजनिक गरिएको छ । हाइटेक इन्टरटेन्मेन्टमार्फत सार्वजनिक टिजरमा नयाँ पुस्ताका युवायुवतीको त्रिकोणात्मक प्रेमका साथमा अभिभावकबीचको विबाद समेत समेटिएको छ । अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्मको टिजरले अभिनेता
