‘द राइज अफ साम्राज्य’ मा अञ्जनाको प्रवेश
काठमाडौं । निर्माण तयारीमा रहेको फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन् । सौरभ चौधरीको आगामी निर्देशकीय फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बराल निश्चित भैसकेका छन् । अहिलेकी व्यस्त र डिमान्डेड अभिनेत्री बराइलीको प्रवेशसँगै कास्टिङ लाइनअप थप बलियो भएको छ । निर्देशक सौरभले भने, ‘हामी दर्शकको […]