
गृहमन्त्री र जेनजी आन्दोलन लगायतका घाइतेहरूबिच भेटवार्ता
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र जेनजी आन्दोलन लगायतका घाइतेहरूबिच भेटवार्ता भएको छ। सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे केन्द्रीय कार्यालयमा जेनजी आन्दोलनका घाइते, राइड सेयरिङ चालक, ट्रक दुर्घटनाका घाइतेलगायतसँग भेटवार्ता गरेका हुन्। पार्टीले आयोजना गरेको 'नागरिक, नीति
