
फ्रान्सले दुई इरानी कूटनीतिज्ञ निष्कासन गर्ने निर्णयप्रति इरानको आपत्ति
एजेन्सी– इरानको विदेश मन्त्रालयले दुई फ्रान्सेली कूटनीतिज्ञमाथि लगाइएको प्रतिबन्धको जवाफमा फ्रान्सले दुई इरानी कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णय गरेको भन्दै त्यसलाई ‘गैरकानुनी’ कदम भनेको छ । मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले सोमबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानले चालेको कानुनी कदमको जवाफमा फ्रान्सले गरेको निर्णयले दुई देशबीचको सम्बन्ध सुधारमा कुनै योगदान नगर्ने बताए। ‘इरानको कानुनी कदमको जवाफमा फ्रान्सले […]

