
आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित
कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा कञ्चनपुरका किसान र फस्ट च्वाइस फुड्स लिमिटेडबीच यहाँका किसानले ८० बिघा जमिनमा उत्पादन गरेको आलु खरिद गर्ने सम्झौता भएपछि किसान खुसी भएका हुन् । आलु उत्पादनमा आबद्ध किसानले बजारको समस्या नहुने भएपछि किसान आलुखेतीको थप विस्तारमा लाग्ने भएका छन् […]
