
ग्यासको अभाव छैन, आत्तिनु पर्दैन : रास्वपा सांसद पराजुली
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन्।...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर खाना पकाउने ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन्। उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध रहेको दाबी गर्दै उनले उपभोक्ताहरूलाई नआत्तिन र एकैपटक धेरै सिलिन्डर भर्न नखोज्न आग्रह गरेका छन्। ग्यास अभाव हुने डरले सर्वसाधारणले अनावश्यक रूपमा सिलिन्डर सञ्चित गर्न खोज्दा बजारमा लामो लाइन देखिएको उनको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन्।...
1 more headline since
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन् । उनले देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध रहेको दाबी गरेका हुन् । उपभोक्तालाई नआत्तिन उनले आग्रह गरे । 'ग्यासको आपूर्तिमा कुनै समस्या छैन। देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध छ,' सामाजिक सञ्जालमा उनले लेखेका छन् । पराजुलीका अनुसार ग्यास अभाव हुने डरले घरमा भएका सबै सिलिन्डर एकैपटक भर्न खोज्दा अनावश्यक भीड र लामो लाइन बढिरहेको हो । उनले धेरै सिलिन्डर भए
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्न बन्द गर्न आफ्…
नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि कार, जीप र भ्यान जस्ता ९ जनासम्म क्षमता भएका निजी साना सवारी साधनका लागि ख…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक प्रतिबन्धको घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा ते…